• Phone:+977-9843183635
  • info@omsunar.com
  • omsunar2012@gmail.com

तेस्रो पिम नेपाल फिल्म फेष्टीवल सम्पन्न भएको छ । ( 3rd PIM Nepal Film Vestival – 2020)

23
May

तेस्रो पिम नेपाल फिल्म फेष्टीवल सम्पन्न भएको छ । ( 3rd PIM Nepal Film Vestival – 2020)

काठमाण्डौ– तेस्रो पिम नेपाल फिल्म फेष्टीवल सम्पन्न भएको छ । राजधानीको चाबहिल अवस्थीत् चलचित्र बिकशबोर्डको हलमा आश्विन १८ गते देखि २०  गते सम्म कार्यक्रम भयको फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।
पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको महोत्सवका विजेताहरुलाइ अवार्डको ट्रफी र प्रमाण पत्र प्रदान गरियो । उक्त क्रयक्रममा सर्बोत्कृष्ट गयको अवार्ड ओम सुनारले चलचित्र लोभी पापी बाट प्राप्त गरेका छन्।
गायक सुनार बिगत एक दशक भन्दा लामो समयदेखि नेपालि संगीत उद्योगमा निरन्तर समर्पित छन। २०६६ सालदेखि नेपालि संगीत ब्यवासाहिक रुपमा काम गर्न थालेका गायक सुनारले दर्जनौ नेपालि चलचित्रहरुमा आफ्नो जादुमय स्वर भरि सक्नु भयाको छ। सास्त्रीय संगीतको राम्रो ज्ञान भयका सुनार आधुनिक , पप , लोक , चलचित्र ,भजन , हिन्दी लगायतका जुन सुकै विधाका गितहरु सहज र सरल तरिकाले गाउन सक्नु हुन्छ। गायक सुनार लाइ आगामी दिनहरुमा आझै सफलता मिल्दै जावस धेरै धेरै शुभ कामना।

##पिम नेपाल फिल्म फेष्टिवल २०२० अवार्ड बिजेताहरु##

ओम सुनार: लोभि पापी (सर्वोत्कृष्ट गायक)

रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर)
सरोज कोइराला : म्हेन्दो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर)
समिर मियां: लक्ष्मी पुजा (सर्वोत्कृष्ट भिफएक्स)
यम प्रसाद ओली: पुरानो बुलेट (सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर)
अमर विश्वकर्मा: जिस्म–२ (सर्वोत्कृष्ट निर्देशक)
सर्वोत्कृष्ट डोटेली फिल्म: नन्दी
बिनोद बोहोरा: सर्वोत्कृष्ट नायक (डोटेली भाषा)
रश्मि भट्ट: शिवम् (सर्वोत्कृष्ट चरित्र अभिनेत्री)
विपना बस्नेत: यात्रा जिन्दगीको (सर्वोत्कृष्ट बायोपिक फिल्म)
डा हुस्नेत अजाद: ईल्डर्स होम (सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक)
उत्तम सन्जेल: बा (सर्वोत्कृष्ट सर्टफिल्म)
शितल केसी: सम्हाली राख है (सर्वोत्कृष्ट नायक)
जुगल डंगोल: धुलो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर पपुलर)
राजु गीरी:तिम्रो हुने कहिले (सर्वोत्कृष्ट निर्देशक जुरी अवार्ड )
ऋषिराज आचार्य: नशा (सर्वोत्कृष्ट लघुचलचित्र निर्देशक)
राजेन्द्र खाती: अपहरण (सर्वोत्कृष्ट नायक लघुचलचित्र)
संजय राउत: अपहरण (सर्वोत्कृष्ट खलानायक लघुचलचित्र)

पिम नेपाल फिल्म फेष्टिवल २०२० का सम्मानित व्यक्तित्वहरु

श्याम स्मृत: पत्रकार
बाबुराम सिग्देल: पत्रकार
कृष्णा आचार्य: पत्रकार

Contact Us

Please find below contact details
and contact us today! Our experts always ready to help you.

Inquery Now

Over 7 years of experience we’ll ensure you get the heavy enjoy.