• Phone:+977-9843183635
  • info@omsunar.com
  • omsunar2012@gmail.com

रेस्लरको नामले परिचित सुन्दरी  अस्मिता जुरेलीलाइ यो तीजले बनायो हट गाइका/नाइका ल हेर्नुहोस तस्बिरहरु

18
Jul

रेस्लरको नामले परिचित सुन्दरी  अस्मिता जुरेलीलाइ यो तीजले बनायो हट गाइका/नाइका ल हेर्नुहोस तस्बिरहरु

रेस्लरको नामले परिचित सुन्दरी  अस्मिता जुरेलीलाइ यो तीजले बनायो हट गाइका / नाइका

नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक / स्क्रिप्ट राइटर शिबम  अधिकारीको शब्दमा

 चर्चित गायक / संगीतकार    ओम सुनारको संगीत रहेको तिजको गीतलाई अस्मिताले  गायकी छन। आफ्नो  गीतमा अस्मिताले  आफै अभिनय पनि गरेकी छन।  तिजको रन्को सबैलाई लागिरहेको छ।

बजारमा फरक फरक किसिमका तीजका गितहरु आइनै रहेका छन।  यो भिडमा अस्मिताकोगित  बिल्कुलै फरक सैलिको रहेको अस्मिताको दाबि छ। गीतको भिडियो लाइ शिव बिक ले कोरियो ग्रफी गरेका छन भने नवराज उप्रेतीले उक्त भिडियो लाइ भिडियोमा उतारेकाछं   ।

नेपालका १० भन्दा बढी चर्चित केटा मोडलहरुलाई उक्त बिडियोमा देख्न सकिने छ। जुरेलीलाई  सफलताको धेरै धेरै सुभकामना छ।  सम्पूर्ण दर्सक श्रोता हरुले यो गीतलाई धेरै भन्दा धेरै माया गरिनिनुहुने छ।

Contact Us

Please find below contact details
and contact us today! Our experts always ready to help you.

Inquery Now

Over 7 years of experience we’ll ensure you get the heavy enjoy.